×

NMB BANK
NIC ASIA

स्वास्थ्य बिगार्ने यी चीज कहिल्यै नखानुस्

साउन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 हामी धेरैजसो स्वादे जिभ्रो नै हौं । स्वादिष्ट भोजनमा हाम्रो चरम रुचि छ । स्वास्थ्यलाई हानि गर्ने भएपनि जिभ्रोलाई नियन्त्रणमा राख्न नसकेर हामी कतिपय बजारिया खानेकुरा खाइरहेका हुन्छौं ।

Muktinath Bank

बजारिया खानेकुरामा अनेक हानिकारक कुरा मिसाइएको हुन्छ जसको सेवनबाट व्यक्ति बिरामी हुन्छ । आउनुस् जानौं यस्ता केही खानेकुरा :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकिज
हामी प्याकेटमा बन्द गरिएको कुकिज रमाएर खान्छौं तर यसमा हाइड्रोजन प्रयोग गरिएका तेलका साथै बटर र चिनी प्रयोग गरिएको हुन्छ । अझ, रंग पनि हालिएको हुन्छ । यसले स्वास्थ्यमा खराब असर गर्छ ।


Advertisment
Nabil box
Kumari

फास्टफूड
बजारमा बिक्री हुने फास्टफूडमा बिरामी गराउने कैयौं तत्व विद्यमान हुन्छ । यसमा सोडियम, चिनी, ट्रान्स फ्याट जस्ता तत्व अत्यधिक हुन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

Vianet communication
Laxmi Bank

बटर (मक्खन)
बटर किन्दा एकदमै ध्यान पु-याउनुपर्छ । आजकल बजारमा नक्कली बटर छ्यापछ्यापती पाइन्छन् । तिनमा कोलेस्ट्रोल, अनेकथरी रसायन र बोसो हालिएको हुन्छ ।

गोलभेंडाको सस
बजारमा पाइने गोलभेंडाको ससमा हानिकारक पदार्थ मिसाइएका हुन्छन् जसले तपाईंलाई तनाव, उच्च रक्तचाप र मुटुरोग लाग्छ । यसको साटो घरैमा गोलभेंडाको अचार बनाएर खानुहोस् ।

सोडा
बजारमा पाइने सोडामा तरल चिनी, गुलियो बनाउने रसायन र फस्फोरिक एसिड मिसाइएको हुन्छ जसले शरीरलाई ठूलो हानि गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x