घट्यो सुनचाँदीको मूल्य

साउन ५, २०७६

काठमाडौं- आइतवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा पाँच सयले घटेर ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 


ADVERTISEMENT

त्यस्तै तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदीको मूल्यमा पनि आज तोलामा पाँच रुपैयाँले घटेर ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस