×

NMB BANK
NIC ASIA

पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा : खर्च जोगाउन व्यापारिक उडान, होटेल छाडेर दूतावासमै बास

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने भ्रमणमा निस्केका छन् । उनको सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपति निवास व्हाइट हाउसको ओभल अफिसमा भेटवार्ता तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री बनेपछि पहिलोपटक अमेरिका भ्रमणमा निस्केका खान एक कमर्शियल उडानमार्फत वाशिङगटन पुगेका थिए । उनी सरकारी खर्च बचाउनका लागि व्यापारिक उडानमार्फत अमेरिका गएको पाकिस्तानका सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खान अमेरिका भ्रमणका क्रममा महँगो होटेलमा बस्नेछैनन्, बरू पाकिस्तानी दूतावासमै रहनेछन् । खानसँगै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशी, सेनाप्रमुख कामर जावेद बाजवा र आइएसआई प्रमुख फैज हमिद पनि अमेरिकाकै औपचारिक भ्रमणदलमा सामेल छन् ।


Advertisment
Nabil box
Kumari

खानाले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा द्वीपक्षीय मुद्दासँगसँगै अफगानिस्तानमा शान्ति स्थापना गर्ने र आतंकवादका मुख्य मुद्दाहरूमा चर्चा गर्ने पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

Vianet communication
Laxmi Bank

खानले पाकिस्तानको सरकारी खर्च बचाउने पक्षमा निरन्तर वकालत गर्दै आइरहेका छन् । उनले खर्च जोगाउनकै लागि प्रधानमन्त्री निवासमा रहेका ८ वटा भैंसी बेचेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x