×

NMB BANK
NIC ASIA

न्युयोर्कमा हिन्दू पुजारीमाथि आक्रमण, जातिघृणाको अपराध गरिएको आशंका

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – न्युयोर्कको क्वीन्समा रहेको शिवशक्ति पीठका पुजारी स्वामी हरीश चन्दर पुरीमाथि साउन २ गते आक्रमण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उनी मन्दिर परिसरमा हिँडिरहेको बेलामा एक व्यक्ति पछाडिबाट आए अनि उनलाई निरन्तर हिर्काए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुजारीले धार्मिक वस्त्र लगाएका कारण अनि आक्रमणकारीले ‘यो मेरो टोल हो’ भनेका कारण यो जातिघृणाको अपराध हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन् । 


Advertisment
Nabil box
Kumari

धार्मिक नेताहरूले घृणाको अपराधमा अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । 

Vianet communication
Laxmi Bank

हिन्दू अभियन्ता संगठन साधनाले न्युयोर्क प्रहरीलाई एक पत्र लेखेको छ । पत्रमा लेखिएको छ, ‘स्वामी पुरीजीमाथि आक्रमणका क्रममा उच्चारण गरिएका शब्दहरू घृणाले भरिएको स्पष्ट छ । त्यसैले हामी न्युयोर्क प्रहरीलाई घृणा अपराधका रूपमा यसलाई हेर्न अनुरोध गर्छौं ।’

तर न्युयोर्क प्रहरीका एक प्रवक्ताले यसलाई घृणा अपराधका रूपमा अनुसन्धान नगरिएको बताएका छन् ।

प्रहरीले ५२ वर्षीय सर्जिओ गोउभीयालाई आक्रमणको आरोपमा पक्राउ गरेको छ । उनीमाथि आक्रमण, सताउने काम तथा फौजदारी नियतका साथ हतियार बोकेको आरोप लगाइएको छ । 

स्वामी पुरीलाई आक्रमणपछि अस्पतालमा राखिएकोमा अहिले उनी मन्दिरमै आराम गरिरहेका छन् । उनको शिर, नाक, हातहरू र गोडाहरूमा चोटपटक लागेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x