पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
साउन ७, २०७६
बारा - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले मोतीहारी - अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त अवलोकन गरेका छन् ।
अवलोकनपछिको सम्बोधनमा मन्त्री यादवले नेपाल-भारतबीच पेट्रोलियम पाइपलाइन बन्नु समृद्धिको आधार रहेको बताए । 'यो पाइपलाइन नेपालको समृद्धिको आधार हो,' यादवले भने, 'इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगम दुवैको प्रयासबाट पाइपलाइन संरचना बन्न सफल भएकाले दुवैलाई धन्यवाद दिन चाहन्छु ।'
भारतीय राजदूत पुरीले पनि दुवै देशका आयल निगमहरूको संयुक्त प्रयासका कारण निर्दिष्ट समयभन्दा ८ महिना अघि नै संरचना निर्माण भएकाले दुवै धन्यवादको पात्र रहेको बताएका थिए ।
भारतको मोतीहारीबाट पाइपलाइनमार्फत पठाइएको डिजेल पहिलो पटक शुक्रबार बिहान ९ बजे अमलेखगञ्जमा खसेको थियो । परीक्षणका लागि डिजेलभन्दा पहिला पानी पठाइएको थियो ।
पाइपलाइन निर्माण सम्झौतापछि दुई वर्ष अध्ययनमा खेर गएको थियो । पाइपलाइन निर्माण गर्ने काम २०७४ पुसबाट शुरू भएको थियो । निर्माण शुरू भएको १८ महिनापछि पाइपलाइन निर्माणको काम सम्पन्न भएको थियो । पूर्व निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको उक्त पाइपलाइन संरचना करीब ७० किलोमिटर लामो छ । नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर रहेको छ भने भारततर्फ ३२ दशमलव ६५ किलोमिटर रहेको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...