×

NMB BANK
NIC ASIA

रूसका सर्वोच्च अदालतका अध्यक्ष र प्रधानन्यायाधीश राणाबीच भेटवार्ता

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपाल भ्रमणमा रहेका रूसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्यासेल्व लेवादेवले मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर ज.ब.रा. सँग भेट वार्ता गरेका छन् । लेवादेव चार दिनका लागि नेपाल भ्रमणमा रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भेटका क्रममा लेवादेवले नेपाल र रुसी महासँघको लामो समयदेखिको सौहाद्रतापूर्ण र सुमधुर सम्बन्धको चर्चा गरेका थिए । उनले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेकोले यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई देशको न्यायपालिकाको नेतृत्व तहबाट भएका भेटघाट र भ्रमणले एक अर्काको अनुभवको आदानप्रदानबाट अनुशरण गर्न सक्ने कुराहरु आफ्नो अभ्यासमा अबलम्बन गर्न उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

लेवादेवले भने, 'न्यायपालिकाको रणनितिक योजना भर्खरै मात्र सार्वजनिक भएको जानकारी पाउँदा खुसी लागेको छ यसले न्यायपालिकाको प्रणालीगत सुधार गर्दै लैजानेमा म विश्वस्त छु ।'

Vianet communication
Laxmi Bank

भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रणनीतिक योजना रहेकाले यसको कार्यान्वयनमा जोड दिएको बताए । उनले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको बिषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बताए । राणाले दुई देशबीच भएको कुट्नीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे । 

प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष लेवादेव तीन सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै सोमबार काठमाडौँ आइपुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x