‘हस्पिटल डाइरेक्टर’ का लागि दरखास्त माग

साउन ८, २०७६

काठमाडौं–नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले ओखलढुंगा सामूदायिक अस्पतालका लागि हस्पिटल डाइरेक्टर पदमा दरखास्त माग गरेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ भित्र आवेदन दिन सक्नेछन् । 


 


ADVERTISEMENT

साउन ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस