×

NMB BANK
NIC ASIA

रियाल मड्रिडका लागि सयभन्दा बढी गोल गरे पनि बेलको अपमानजनक बिदाइ

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सन् २०१३ मा रियाल मड्रिड क्लबमा स्टार खेलाडीका रूपमा भित्रिएका ग्यारेथ बेलले क्लबबाट बिदाइ लिन लागेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनको अपमानजनक बिदाइ हुन लागेको हो । जिनेदिन जिदान क्लबको पुनः एकपटक प्रशिक्षक भएपछि बेलको हैसियत क्लबमा कमजोर बनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टरनेसनल च्याम्पियन्स कपमा बायर्न म्युनिखविरुद्धको खेलपछि जिदानले बेल अब क्लबबाट बाहिरिन लागेको र जति छिटो बाहिरिन्छन् त्यति राम्रो भएको बताए । 


Advertisment
Nabil box
Kumari

सन् २०१३ मा बेललाई डेभिड बेकहमको ठाउँमा बेललाइृ ल्याइएको थियो । 

Vianet communication
Laxmi Bank

बेललाई रियाल मड्रिडका फ्यानहरूले कहिल्यै स्वीकार्न सकेनन् । उनीहरूको मस्तिष्कमा बेल बेकहमको ठाउँमा आएका भन्ने टाप पर्‍यो । त्यसैले बेललाई गोल गरे पनि खासै समर्थन प्राप्त हुन गरेको थिएन । 

बेल पनि रियाल मड्रिडको आक्रामक संस्कृतिमा ढल्न सकेनन् । उनी निजी जीवन मन पराउने र लजालु किसिमका खेलाडी हुन् । 

बेल कतिपटक त टीम डिनरमा समेत पुग्दैनथिए । त्यसैले पनि रियालका प्रशंसकहरू उनी बाहिरिँदा पनि तनावमा छैनन् । 

बेलले क्लबलाई १३ ट्रफी जिताए । च्याम्पियन्स लीगका दुई फाइनलमा बेलले गोल पनि गरेका छन् । उनले क्लबका लागि खेलेको कुल २३१ खेलमा १०२ गोल गरेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x