×

NMB BANK
NIC ASIA

लुम्बिनीमा चिनियाँ पर्यटकको चर्चा, तीनै तहका सरकारले पहल गर्नुपर्नेमा जोड

साउन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – विश्वकै धेरै जनसंख्या र बलियो अर्थतन्त्र भएको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा लगानी र पर्यटक भित्र्याउन संघीय, प्रदेश र स्थानीय सरकारहरूले सार्थक पहल गर्नुपर्नेमा विभिन्न क्षेत्रका अगुवाले जोड दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल–चीन दौत्य सम्बन्धको ६४औं वर्षगाँठका अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उनीहरूले तीनवटै तहका सरकारले  पहल गरेमा चीनबाट लगानी र पर्यटक भित्रिने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले चीनको कुसल नेतृत्व, चिनियाँ जनताको परिश्रम, देशभक्ति र अनुशासनबाट नेपालीले पाठ सिकेर व्यवहारमा अनुशरण गरेमा देशले छिट्टै समृद्धि हाँसिल गर्न सक्ने बताए । 


Advertisment
Nabil box
Kumari

उनले भैरहवाको डण्डा कोरिडोरलाई पर्यटकीय स्थल बनाउन नगरपालिकाले चिनियाँ पक्षसँग छलफल गरिरहेको बताए । समग्र लुम्बिनी क्षेत्रलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्नसके चिनियाँ पर्यटकको आगमन बढ्ने उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, धार्मिक, समाजिक र आर्थिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दौत्य सम्बन्ध स्थापना भएको ६४औं वर्षगाँठका अवसरमा चिनियाँ जनता, चिनियाँ राष्ट्रपति र सरकारलाई शुभकामना व्यक्त गरे ।

उनले लुम्बिनी क्षेत्रको पर्यटन र आर्थिक विकासमा भूमिका खेल्ने एवं जीनसँग जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २००२ मा नेपाल चीनमैत्री समाज लुम्बिनीको स्थापना भएको बताए । साथै उनले चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल जतिसक्दो छिटो जोडिनुपर्नेमा जोड दिँदै त्यसबाट नै चिनियाँ पर्यटकको आगमन बढ्ने बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले नेपाली जनता र उद्योगी व्यवसायीहरू चीनसँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको बताउँदै चीनले नेपालसँग नाकाहरू खोल्नुपर्ने र नेपालमा लगानी बढाउनुपर्ने धारणा राखे । त्यसका लागि नेपालका तीनवटै तहका सरकारको परिपक्व पहल हुनुपर्नेमा जोड दिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x