×

NMB BANK
NIC ASIA

विवादित कश्मीर मुद्दामा डोनाल्ड ट्रम्पको अर्काे बयान, भारतद्वारा अस्वीकार

साउन १७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा रहेको विवादबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे बयान दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका क्रममा समेत ट्रम्पले कश्मीर मुद्दामा अमेरिकाले मध्यस्थता गर्न सक्ने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले फेरि विवादित विषयको समाधानका लागि भारत–पाकिस्ताबीच अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार ट्रम्पले मध्यस्थताको कुरालाई दोहोर्‍याएका छन् ।


Advertisment
Nabil box
Kumari

ट्रम्पको भनाई उदृत गर्दै आजतकको समाचारमा लेखिएको छ, ‘मध्यस्थताको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तय गर्नुपर्ने छ । मैले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग कुरा गरेको छु । मलाई लाग्छ कि यसमा दुवै देश एक ठाउँमा आउनुपर्छ ।’ भारतले चाहेमा अमेरिकाले मध्यस्थता गर्न सक्ने ट्रम्पले बताएका छन् । 

Vianet communication
Laxmi Bank

भारतले भने ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्ने गरेको छ । विदेशमन्त्री एस जयशंकरले संसदका दुवै सदनमा सम्बोधन गर्दै भनेका थिए, ‘भारत स्पष्ट छ कि कश्मीर मुद्दा दुई देशको मुद्दा हो । यसमा अरु कसैको मध्यस्थताका विषयमा प्रधानमन्त्री मोदीले कुनै कुराकानी गर्नुभएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x