×

NMB BANK
NIC ASIA

सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले संविधानले सबैका अधिकार सुरक्षित गरेको बताएकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरिएको आदिवासी जनजाती महासंघको २५ औं अन्तर्राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानमा राम्रा उपलब्धी भएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो संविधानले सबै जात-जाती, धर्म, लिंगलाई धेरै अधिकार दिएको छ,' उनले भनिन्, ‘त्यसैलाई कार्यान्वयन गरेर जाऔं । सबै मिलेर संविधान अनुरूप काम गरौं । समृद्ध समाज निर्माण सम्भव छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले लोक सेवा आयोगको विवाद सर्वोच्चमा गएका कारण संघीय सरकारले थप काम कारवाही अघि बढाउन नसकेको बताउँदै संघीय सरकारको बचाउ गरेकी छिन् । ‘सर्वोच्चमा गइसकेको मुद्दालाई संघीय सरकारले तलमाथि गर्न सक्दैन,’ उनले भनिन्, ‘सर्वोच्च अदालत सम्मानीत संस्था भएका कारण सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

मन्त्री केसीले सबै जात-जातीले कर्णाली बनाउन भूमिका खेल्नुपर्ने बेला आएको बताइन् । ‘आउनुस् सबै मिलेर कर्णालकिो मुहार फेर्न लागौं,' मन्त्री केसीले भनिन्, ‘समृद्ध कर्णाली बनाउन सम्भव छ ।’

उनले कर्णालीमा पर्याप्त सम्भावना भएको बताउँदै सहकार्य गरेर अघि बढ्न अनुरोध गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x