×

NMB BANK
NIC ASIA

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ ।

Muktinath Bank

साउन २२ गते दिउसो वीरेन्द्रनगर नगर पालिकास्थित उद्योग वाणिज्य सँघ, सुर्खेतको कम्पाउण्ड अगाडि पार्किङ गरी राखेको भे ८ प १०६९ नं. को निलो बुलेट मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेख जिल्लाको महाबु गा.पा. वडा नं. ३ बस्ने अन्दाजी २१ वर्षका अक्ष मल्लले चोरी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मल्ल मोटरसाइकल चलाई छिन्चु हुदै भागेर नेपालगंज तर्फ गई रहेको अवस्थामा ई.प्र.का. छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सुर्खेत भेरीगंगा न.पा. वडा नं. ४ हर्रे स्थित बर्दिया राष्ट्रिय निकुञ्जको आर्मी चेक प्वाईन्ट अगाडी नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार अक्ष मल्ललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । लुकाई छिपाई राखेको काठ बरामद गरेको यसैबीच डिएसपी क्षेत्रीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले १५ थान चिरान फन्टा काठ बरामद गरेको छ ।

डिएसपी क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. २ कोलडांडा स्थित मान कुमारी रोकायको घरको तल्लो र माथिल्लो तलाको कोठामा धानको परालले अपरिचित व्यक्तिले लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद गरिएको हो । उक्त काठ डिभिजन बन कार्यालयलाई बुझाइएको डिएसपी क्षेत्रीको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x