×

NMB BANK
NIC ASIA

हात्तीलाई दिनदिनै यातना दिएर बनाए यस्तो हालत, कारुणिक छन् तस्वीर (भिडियो)

साउन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकामा एक हात्तीलाई पर्वमा वर्षैपिच्छे जबर्जस्ती परेड गर्न लगाइने र यातना दिने गरिएकाले दुब्लाएर सबै हाड देखिने कारुणिक तस्वीर सार्वजनिक भएको छ ।

Muktinath Bank

टिकीरी नामक ७० वर्षीया ढोइलाई अन्य ६० हात्तीहरूसँगै श्रीलंकाको पेराहेरा पर्वमा परेड गर्न लगाइनेछ । तर ढोइको शरीर कमजोर छ अनि उनी बिरामी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो दश दिने बौद्ध पर्वमा जनावरहरूलाई सजाइन्छ अनि नर्तक, संगीतकार, आगो ओकल्ने तथा हातमा सामान घुमाउनेहरूले चटक गर्छन् । 


Advertisment
Nabil box
Kumari

टिकीरीको कारुणिक तस्वीर सेभ एलिफेन्ट फाउन्डेसनले सोमवार विश्व हात्ती दिवसमा शेयर गरेको थियो ।

Vianet communication
Laxmi Bank

‘टिकीरीलाई लगातार १० दिन प्रत्येक साँझ अबेर रातिसम्म हल्लाखल्ला, आतिशबाजी र धूवाँका माझ परेडमा भाग लिन लगाइन्छ,’ फाउन्डेसनले भन्यो । 

‘मानिसहरूले समारोहमा आशीर्वाद पाएको अनुभव गरून् भनेर उसलाई प्रत्येक रात थुप्रै किलोमिटर हिँडाइन्छ ।’

महोत्सवमा भाग लिनेहरूले टिकीरीको आकर्षक रूप देख्छन् तर सजावटका पछाटि कठोर वास्तविकता लुकेको छ । 

‘उनको हाड छाला मात्र बाँकी रहेको र उनी कमजोर भएको कुरालाई सजावटी वस्त्रले छेक्छ,’ फाउन्डेसनले लेख्यो । 

‘कसैले पनि उनको आँखाको आँसु देख्दैन । उनको मुकुण्डोलाई सजाउने चम्किला प्रकाशले उनका आँखामा चोट पुगेको छ । उनलाई कदम चाल्न गाह्रो पर्ने गरेको छ किनसक खुट्टामा साङ्लो बाँधिएको छ ।’

यो पर्वलाई हामीहरू कसरी आशीर्वाद वा पवित्र कुरा मान्न सक्छौं जहाँ हामीहरूले अन्य प्राणीलाई पीडा दिइरहेका छौं ?’

टिकीरीलाई क्यान्डी शहरको दाँत मन्दिरमा काममा खटाइएको संस्थाले जानकारी दियो र श्रीलंकाका प्रधानमन्त्रीलाई यो क्रूरता अन्त्य गर्न चिट्ठी लेख्न दर्शकहरूलाई आग्रह गर्‍यो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x