×

NMB BANK
NIC ASIA

धारा ३७० खारेज निर्णयविरुद्धको निवेदन बुझ्न गाह्रो पर्‍यो प्रधानन्यायाधीशलाई

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाउने नरेन्द्र मोदी सरकारको निर्णयमाथि भारतको सर्वोच्च अदालतमा शुक्रवार सुनुवाइ भएको छ । 

Muktinath Bank

प्रधानन्यायाधीश रञ्जन गोगोईले निवेदकलाई भने, ‘मैले आधा घन्टा निवेदन पढें । तैपनि के भन्न खोजेको हो मैले बुझिनँ । यो कस्तो किसिमको निवेदन हो ? यो त उल्लेख गर्न समेत लायक छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वकिल मनोहरलाल शर्माले धारा ३७० हटाइएको विषयमा सरकारको निर्णय सार्वजनिक भएकै भोलिपल्ट निवेदन दर्ता गरेर तत्काल सुनुवाइको माग गरेका थिए । तर अदालतले यसको सुनुवाइ तत्काल गर्न अस्वीकार गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश एसए बोबडे र न्यायाधीश एसए नजीरको विशेष इजलासले वकिल एमएल शर्मा बाहेक कश्मीर टाइम्सकी कार्यकारी सम्पादक अनुराधा भसिनको निवेदनमा पनि सुनुवाइ गर्नेछ । भसिनले कश्मीरमा मोबाइल इन्टरनेट र ल्यान्डलाइन सेवा समेत सञ्चारका सबै माध्यम पुनः बहाल गर्न अपील गरेकी छन् । 

Vianet communication
Laxmi Bank

यसअघि तहसीन पुनावालाले जम्मु–कश्मीरमा लगाइएको कर्फ्यु हटाउन, फोन–इन्टरनेट र न्युज च्यानलमा लगाइएको प्रतिबन्ध हटाउने माग राख्दै निवेदन दिएका थिए । सर्वोच्च अदालतले यसमा पनि तत्काल आदेश दिन अस्वीकार गरेको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x