भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – भारतको कर्नाटकमा बाढीग्रस्त क्षेत्रमा १२ वर्षीय एक बालकले बहादुरीको नमूना प्रस्तुत गरेका छन् ।
ज्यान समेत बाजीमा राखेर हीरेरायनकुम्पी गाउँका बालकले एम्बुलेन्सलाई बाटो देखाए । एम्बुलेन्समा ६ बालबालिका र एक मृत महिलाको शव पनि थियो ।
बालकको नाम वेंकटेश हो र उसको बहादुरीलाई प्रशासनले पुरस्कृत गरेको छ ।
बाढीका कारण डुबेको पुलमाथि गुडिरहेको एम्बुलेन्सलाई वेंकटेशले बाटो देखाएका थिए । एम्बुलेन्स चालकले वेंकटेशबाट पानीको बहावका बारेमा जानकारी लिन खोजेका थिए । वेंकटेशले पानीको तीव्र बहावमा एम्बुलेन्स अगाडि दौडिने साहसिक निर्णय लिए । यसले गर्दा एम्बुलेन्स चालकले पानीको गहिराइको अन्दाज लगाए र एम्बुलेन्स सजिलै पुलपारि पुग्यो ।
वेंकटेशले चालकलाई सहायता गर्ने प्रस्ताव राख्दा पुलमा खेलिरहेका उसका साथीहरूले पानीको बहावका विषयमा सचेत गराएका थिए । तर उसले त्यसलाई वास्ता गरेन । आफूलाई पुलको बारेमा थाहा भएको भन्दै वेंकटेशले एम्बुलेन्स चालकलाई बाटो देखायो । सामाजिक सञ्जालमा वेंकटेशको खुबै प्रशंसा भइरहेको छ ।
#WATCH Breath Taking video of 12 year old #Venkatesh from Raichur who guided the ambulance through the gushing waters.
— T Raghavan (@NewsRaghav) August 15, 2019
Yes he deserves the bravery award as demanded by Senior IAS officer Captain Maivannan @mani1972ias. @indiatvnews #KarnatakaFloods2019 pic.twitter.com/uc3QQCDqqQ
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...