×

NMB BANK
NIC ASIA

कुकुर निलेर ओकल्यो अजिंगरले (भिडियो)

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको राजस्थानमा १३ फीट लामो अजिंगरले एउटा भुस्याहा कुकुरलाई पूरै निलेर ओकलेको छ । 

Muktinath Bank

यो खतरनाक दृश्यको भिडियो एक वन्यजन्तुप्रेमीले खिचेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाँसमा घस्रिँदै गरेको अजिंगर रोकिन्छ अनि कुकुरलाई ओकल्न थाल्छ । कुकुरलाई अजिंगरले टाउकोतिरबाट निलेको थियो । 


Advertisment
Nabil box
Kumari

१४ सेकेन्डभित्र कुकुरको शरीर बाहिर निस्कन्छ ।

Vianet communication
Laxmi Bank

आफ्नो मोबाइल फोनमा भिडियो खिच्ने व्यक्तिले भने, ‘बुधवार बिहान हामीहरू पशु उद्धार कारवाहीमा व्यस्त थियौं । बाटोमा हामीले एउटा अजिंगरलाई मानिसहरूले सताइरहेको देख्यौं । हामीहरू अजिंगर नजिक पुग्दा उसले निलेको भुस्याहा कुकुर ओकल्दैथियो । अजिंगरलाई कुनै कुरा निल्न आधा घन्टा लाग्छ र उनीहरू आफ्नो मुखभन्दा ठूलो प्राणीलाई पनि निलिदिन सक्छन् ।’

‘अजिंगरलाई निलेको कुरा ओकल्न निकै शक्ति खर्च गर्नुपर्छ । उनीहरूले नजिकै शिकारी देखे भने ऊर्जा बचाउन आफूले निलेको शिकार ओकल्छन् अनि भाग्छन् ।’

हालैका दिनमा भारतका गाउँमा अजिंगरहरूले बोका र कुकुर निल्ने घटना बढेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x