×

NMB BANK
NIC ASIA

अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गरिन्छः मुख्यमन्त्री गुरुङ

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री गुरुङले अवैध क्रसर उद्योग, ढुङ्ङगा गिटी र बालुवा उत्खननको काम सञ्चालन हुन नदिइने बताए । 

Sagarmatha Cement
Muktinath Bank

‘‘क्रसर उधोग वा ढुङगागिटी बालुवाको व्यवस्थापन, नियमन गर्ने र कानून बनाउने काम प्रदेश सरकारको हो’’, मुख्यमन्त्री गुरुङले भने,“हामीले बनाएका मापदण्ड पनि कुनै ठाउँका लागि अव्यावहारिक भएको हुनसक्छ त्यसलाई संशोधन गर्ने अवस्था गरेर अगाडि बढ्ने कुरा होे त्यसलाई अझ व्यवस्थित गर्ने काम प्रदेश सरकारले गरिरहेको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझैपनि प्रदेशभित्र धेरै ठाउँमा अवैध रुपमा ढुङ्गा गिटीको उत्खनन गर्ने र क्रसर सञ्चालन गर्ने काम भइरहेको पाइएको उनको भनाइ छ । गएको आर्थिक वर्षमा केही गञ्जागोल धेरै भएकाले नियमनका प्रक्रियामा कमी कमजोरी भएको भए पनि आगामी दिन अवैधानिक काम गर्न कसैलाई छुट नहुने मुख्यमन्त्री गुरुङले बताए । 


Advertisment
Nabil box
Kumari

स्थानीय सरकारका लागि थोरै भए पनि राजश्व आउछ भनेर प्रदेश सरकारले उत्खननको अनुमति दिएको भए पनि कतिपय ठाउँमा मापदण्ड विपरीत उत्खननको काम भएको पाइएको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

“प्रदेश कानून बमोजिम स्थानीय तहले त्यसको सङ्कलन गर्ने राजश्व उठाउने भनिएको हो, जथाभावी उत्खनन हुँदा त्यसले दीर्घकालीन असर पुग्छ भन्ने कुरा नसोच्ने हो भन्ने अब ठाउँ नै किटान गर्नुपर्ने बेला समेत आउन सक्छ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x