मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेत । देशको विभिन्न ठाँउहरुमा खुलिरहेको कपडा बैंक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चौकमा पनि खोलिएको छ ।
कर्णाली प्रदेशकै पहिलो कपडा बैंकको रुपमा खोलिएको हो, यो बैंक ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोगमा कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपाल, समाजिक सञ्जाल समूह, भैरव यूवा ससक्तिकरण सुर्खेत, हाम्रो यूथ क्लव सुर्खेत, लायन्स क्लव अफ कर्णाली, न्यू विशाल ईन्जिनियरिङ्ग वर्कसप सुर्खेत, समुदाय–प्रहरी साझेदारी सुर्खेतको सहयोगमा उज्यालो जीवनको आयोजनामा कलेक्सन बैंक फर अल नाममा स्वेच्छिक संकलन गरिएको हो ।
मंगलगढीमा खोलिएको उक्त वितरण तथा संकलन केन्द्रमा जो कोहीले पनि आफू संग भएको अरुलाई काम लाग्ने कपडा, जुत्ताचप्पलहरु दान दिन सकिने र आवश्यक भएकाहरुले सजिलै लैजान सकिने मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले यो ऐतिहासिक कार्य भएको बताउँदै निरन्तरता दिन सुझाए । ‘कर्णाली अभावै अभावले जेलिएको प्रदेश हो ।’ उनले भने, ‘यहाँहरुको बैंकबाट कोही पनि सुर्खेत वासी कपडा अभाव भई चिसोमा सुत्ने चलन अन्त्य होस ।’ उनले नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरे, वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरलगायतको सहभागिता रहेको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...