×

NMB BANK
NIC ASIA

यस वर्षको पब्लिक च्वाईस आईसिटि अवार्ड किताब यात्रालाई

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अव यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित घरघरमा किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनाका लागि चलेको स्टार्टअप कम्पनी किताब यात्राले ‘ पब्लिक च्वाइस आइसीटि अवार्ड २०१९ ‘ अवार्ड पाएको छ ।पठन संस्कृतिलाई विकास र विस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ।

शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रमकाबीच किताब यात्रालाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिभिङ विथ आइसीटि पत्रिकाले आयोजना गरेको हो ।   

किताब यात्राले पाठकले खोजेको किताब घरसम्मै पुर्याउने व्यवस्था गरिरहेको छ ।  प्रविधिको प्रयोग गरेर किताबका पाठकलाई दिएको योगदानअनुरुप किताब यात्रा पब्लिक च्वाइस विधामा मनोनयनमा परेको थियो ।  किताब यात्राले सबैभन्दा बढी भोट पाएर यो अवार्ड चुम्न सफल भएको हो ।

साथै यस वर्षको आइसिटी अवार्डमा पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र 'नेपाली डायसपोरा अवार्ड २०१९' फ्युज मेसिनका अध्यक्ष डा समीर मास्केले पाएका छन्।

आइसिटी डिजिटल गर्भेन्स अवार्ड यस वर्ष सरकारको संवैधानिक निकाय लोक सेवा आयोग र आन्टरप्रेनर अवार्ड डिजिटल वालेट 'खल्ती'ले पाएको छ। यस्तै 'डिजिटल एजुकेसन आसिटी अवार्ड २०१९' ओपन युनिभर्सिटी र 'राइजिङ इन्नोभेसन आइसिटी अवार्ड' पुल्चोक इन्जिनियरिङ क्याम्पसका रितेश पाण्डे र आयुश भट्टराइले बनाएको 'रक्तदान एप'ले पाएको छ। 'आइसिटी स्पार्टअप अवार्ड' इ–डिजिटल नेपालले पाएको छ।

आइसिटी अवार्डमा सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलगायत दुई दर्जन बढी संस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x