×

NMB BANK
NIC ASIA

सही फोहर सही डस्टबिनमा राख्नेलाई अण्डा उपहार

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई सफा राख्ने अभियान चलाएका छन् यस अभियानलाई गति दिनका लागि सही डस्टबिनमा सही फोहर हाल्ने मानिसहरूलाई उपहार दिन थालिएको छ । 

Muktinath Bank

बेइजिङको शिनफेङ स्ट्रीटमा स्मार्ट डस्टबिन राखिएको छ । डस्टबिन नजिक क्यामरा जडान गरिएको छ । क्यूआर कोडयुक्त विशेष प्रकारको थैलोमा फोहर राखिँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सही डस्टबिनमा फोहर राख्ने मानिसलाई रिवार्ड पोइन्टको आधारमा पुरस्कार दिने गरिएको छ । सही फोहर फालिएको थैलोमा राखिएको क्यूआर कोडबाट घर पत्ता लगाएर घरैमा पुरस्कार पठाउन थालिएको छ । पोइन्टको आधारमा पुरस्कारका रूपमा अण्डा, नून, ट्वाइलेट रोल्स, डिटर्जेन्ट र बच्चाहरूलाई इरेजर दिइँदैछ । 


Advertisment
Nabil box
Kumari

यसका लागि मानिसहरूले एउटा याप डाउनलोड गरेर रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । रजिस्ट्रेसनपछि विशेष ब्याग किन्नुपर्ने हुन्छ । त्यसको मूल्य ३० युआन छ । 

Vianet communication
Laxmi Bank

गलत डस्टबिनमा गलत फोहर हाल्ने व्यक्तिलाई प्रत्येक बिहीवार फोहर व्यवस्थापनको जानकारी दिने गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x