×

NMB BANK
NIC ASIA

भूत भगाउने भन्दै महिलामाथि त्रिशूल प्रहार

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको झारखण्डमा रहेको गढवा जिल्लामा शनिवार एक महिला झाँक्रीले एक महिलालाई त्रिशूल रोपेर हत्या गरेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

मृत महिलाको शरीरबाट भूत भगाउन झाँक्रीले त्रिशूल रोपेको बताइएको छ । झाँक्री आलम देवी र उनका पति सत्येन्द्र ओराओनलाई आइतवार पक्राउ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोनमन्दिरा गाउँकी रुदनी देवी विगत केही दिनदेखि बिरामी थिइन् । तर चिकित्सककहाँ जानु साटो उनको परिवार बिहीवार झाँक्रीकहाँ पुग्यो  । आलमले रोगीमाथि तान्त्रिक टुनामुना गरिन् तर उनको स्वास्थ्य सुध्रिएन । 


Advertisment
Nabil box
Kumari

आलमले पीडितको परिवारलाई पीडिमा बसेको प्रेतात्मा अत्यन्तै शक्तिशाली भएको अनि रुदनी र उनको परिवार झाँक्रीको घरमा केही दिन बस्नुपर्ने बताइन् । ‘शनिवार रुदनीमाथि काला जादू गर्ने क्रममा आलमले रुदनीलाई त्रिशूल रोपेर मारिन्,’ एक प्रहरी अधिकारीले बताए । 

Vianet communication
Laxmi Bank

मृत्युलगत्तै रुदनीको परिवारले उनको शरीर लिएर दौडियो । यसको खबर पाएपछि प्रहरीले अधौरा–सपही सडकमा लाश सहित परिवारलाई पक्राउ गर्‍यो । रुदनी देवीको परिवारले प्रहरीलाई सबै कुरा बेलिविस्तार लगायो । 

‘शरीरमा घोचेका अनेकौं घाउ थिए अनि आँखाहरू निकालिएका थिए र नाक पनि भाँचिएको थियो । प्रहरीले हत्यामा प्रयोग गरिएको त्रिशूल जफत गरेको छ,’ प्रहरीले बतायो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x