×

NMB BANK
NIC ASIA

'तै पनि बाँचोस्, मुकाबिला गर्छौं भन्नु त कहाँ हो, मरिहालेहुन्थ्यो भन्छन् !'

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जाने भएपछि विरोधीहरूले 'मरिहालोस्' भनेर कामना गर्न थालेको गुनासो गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गृह मन्त्रालयमा बुधवार आयोजित संविधान दिवस/ राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाउनेलाई अर्को चुनावसम्म आफ्नो सामना गर्न तयार भएर बस्न चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'म भोलि सिंगापुर जाँदैछु, केही दिनका लागि,' उनले भने, 'अचम्म लाग्छ, विरोधीहरू कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाबिला गर्छौं भन्ने छैन । मरिहालेदेखि हुन्थ्यो भनेर ...., मलाई त्यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

मरे हुन्थ्यो भन्ने चाहनेलाई प्रधानमन्त्रीले आउँदो चुनाव टफ हुने र अस्तित्व रक्षाको लडाईं अहिल्यैदेखि शुरू गर्न चेतावनी दिए । 

'यो मैले किन भनेको भने मरिहालोस् भनेर खुबै प्रचार गरेको हुनाले धेरै निराश होलान् तर हुनुपर्दैन,' उनले भने, 'मर्न त मरिन्छ । एक जमानामा, एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं । तर मैले अस्ति एक ठाउँमा भनेको थिएँ १५ वर्ष अगाडि बिमारी थिएँ ।'

प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको दोहोर्‍याए ।

'त्यसपछि १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष चाहिँ अखडामा हुन्छु म,' ओलीले भने, 'त्यसकारण पूजाअर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो विचार छ ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x