जब ट्रक बाटो छेकेर तेर्सियो !

भदौ ४, २०७६

रसुवा - रसुवाको गोसाइकुण्ड गाउँपालिका– ५ धुञ्चेमा ना २ ख ३८१४ नंवरको ट्रक बुधवार पल्टिदा सडक बन्द भएको छ ।

केरूङवाट रसुवा आउदै गरेको ट्रक दुर्घटनापछि सडक खुलाउने प्रयास जारी छ । तस्वीर - ज्ञानेन्द्र न्यौपाने/रासस


ADVERTISEMENT

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस