×

NMB BANK
NIC ASIA

जब श्रीमानले महिला बन्ने इच्छा सुनाए...

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- तपाईं महिला हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कल्पना गर्नुहोस् त तपाईंको श्रीमानले एकदिन आफु पनि महिला बन्ने चाहना राखे भने कस्तो महशुस गर्नुहुन्छ ?

Muktinath Bank

यो खबर ब्रिटेनको हो । जुन हामीलाई अचम्म लाग्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रिटेनको कार्डिफमा बस्दै आएकी  ३७ वर्षिया केली एलेन र उनको ३८ वर्षिय पति वारेन पिछले ११ वर्षअघि विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।


Advertisment
Nabil box
Kumari

हालै वारेनले आफु महिला बन्ने चाहना राखेको उनको श्रीमती एलेनले बताएकी छिन् ।  

Vianet communication
Laxmi Bank

उनले आफ्नो श्रीमानले आफ्नो लिपस्टिक लिएर हिड्ने गरेको सुनाउँदै शुरु-शुरुमा अर्कै महिलासँग अफयरमा छन् भन्ने शंका लागेको बताईन् । उनले आफुलाई निकै नै चिन्ता लागेपछि एकदिन श्रीमानलाई नै सोधेको बताइन् । 

तर उनले जब पतिको जवाफ पाईन्, उनी छक्क परिन्, सँगसँगै हैरानी पनि । जवाफमा उनलाई श्रीमानले आफुलाई महिला बन्न मन लागेको बताए ।  यो सुन्दा शुरुशुरुमा आफुलाई अचम्म लागेको उनले बताइन् । एलेनले आफ्नो पतिको इच्छा पुरा गर्नका लागि मदत गर्ने बताइन् । पतिको लिंग बदलेर महिला बनाउन पनि आफुले सहयोग गर्ने बताएकी छिन् । 

 उनले श्रीमानको लिंग परिवर्तन गरि महिला बनेपछि एकआपसमा समलिंगी विवाह गर्ने र संगै बस्ने बताएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x