×

NMB BANK
NIC ASIA

नेताका बारेमा सार्बजनिक रुपमा आरोप प्रत्यारोप नगर्न नेकपाको निर्देशन

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीले नेता कार्यकर्ताको बारेमा सार्बजनिक रुपमा आरोप प्रत्यारोप नगर्न मातहतका कार्यकर्तालाई निर्देशन दिएको छ ।

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकले नेताको बारेमा आरोचना पार्टी भित्र मात्र गर्न सचेत गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा स्पष्टीकरण सहित कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘पार्टीको नेता, कार्यकर्ता या अन्य कमरेडको बारोमा कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनु परेमा पार्टीचित्र सचेत ढंगले या आफूलाई राख्ने निर्णय भइको छ, पार्टीभित्र छलफलको विषय बनाउनु पर्छ’ श्रेष्ठले भने, ‘पार्टी भित्र छलफलको विषय बनाउनु पर्नेछ । स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारवाही गर्ने निर्णय भएको छ ।’

Vianet communication
Laxmi Bank

यसअघि पार्टीका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुको व्यक्तिगत मामिलामा सार्वजनिक रुपमा टिकाटिप्प्णी गरेको भन्दै अनुसाशनको कारवाही गर्ने बहस भएको थियो ।

बैठकले केन्द्रीय समितिमा केही थप र विभागका इन्चार्जको हेरफेर सकेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x