×

NMB BANK
NIC ASIA

हङकङमा विरोधकर्ताहरूले अश्रूग्यासबाट बच्न टेनिस र्‍याकेट प्रयोग गरे

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हङकङमा विरोधकर्ताहरूले अश्रूग्यासका शेललाई प्रहरीतिरै हुर्‍याउन टेनिस र्‍याकेट प्रयोग गरेका छन् । हप्तौंदेखि चलिरहेको प्रदर्शन रोक्नका लागि प्रहरीले पहिलोपटक गोली पनि प्रहार गरेको छ । 

Muktinath Bank

तनाव बढिरहँदा प्रहरीको दमनबाट बच्न उनीहरूले धातुका पोल र खेलकुदका सामग्री उपयोग गरेको देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुएन वान जिल्लामा सोमवार दिउँसो निकालिएको जुलुस हिंस्रक झडपमा परिणत भएपछि मुकुण्डो लगाएका युवाहरूले प्रहरीलाई लट्ठीले हान्ने र ढुंगा हिर्काउने काम गरे । 


Advertisment
Nabil box
Kumari

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रूग्यास फ्याँक्नुअघि चेतावनीका झण्डाहरू उचालेको थियो । क्रुद्ध भीडले चाहिँ इँटा र पेट्रोल बम प्रहार गरेको थियो । 

Vianet communication
Laxmi Bank

थुप्रै प्रहरी अधिकारीहरूले आफ्नो बन्दूक समेत निकालेका थिए । ‘मैले बुझेसम्म एकजना सहकर्मीले भर्खरै गोली प्रहार गरे,’ सुपरीवेक्षक ल्युङ क्वोक विनले पत्रकारहरूलाई बताए ।  

‘बर्दीमा रहेका प्रहरीले बन्दूक चलाएको मेरो प्रारम्भिक बुझाइ छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x