×

NMB BANK
NIC ASIA

अमेजनको जंगलमा डढेलो लगाइएपछि रोइन् आदिवासी महिला (भिडियो)

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दक्षिण अमेरिकामा रहेको अमेजन जंगलमा डढेलो लागेपछि एक आदिवासी पटाहो महिला रोएको भिडियो सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

डढेलो लगाउने षड्यन्त्र गरिएको र यसमा सरकारको प्रतिक्रिया सुस्त भएको अवस्थामा विरोधकर्ताहरूले भयानक डढेलो निभाउन सकिरहेका छैनन् । आगोका कारण आधा ब्राजिल धूवाँले भरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटाहो महिला भन्छिन्, ‘दुई वर्षसम्म हामीहरूले हाम्रो आरक्षण क्षेत्र बचाउनका लागि संघर्ष गर्‍यौं तर यी पातकीहरूले आएर यसलाई डढाइदिए ।’


Advertisment
Nabil box
Kumari

‘उनीहरूले हाम्रा नदी, हाम्रो जीवनको स्रोतको हत्या गरिरहेका छन् र अहिले हाम्रो आरक्षण क्षेत्रमा पनि आगो लगाए । भोलि हामीहरू सडक बन्द गर्दैछौं र म सबै मिडियाले यो हेरून् भन्ने चाहन्छु ।’

Vianet communication
Laxmi Bank

स्थानीयहरूका अनुसार, पशुको चरन बनाउनका लागि जंगलमा जानीजानी आगो लगाइएको हो । राष्ट्रपति जेर बोल्सोनारोले ब्राजिलको अर्थतन्त्र उकास्न यसो गरेका हुन् । 

अमेजन जंगलमा आगो लागेपछि नारकीय दृश्यहरू देखिएका छन् । डढेलो घट्ने सम्भावना देखिएको छैन । हजारौं वन्यजन्तुहरू मारिएका छन् र उनीहरूको वासस्थान उजाडिएको छ । 

बोल्सोनारोले ब्राजिली सैनिकहरूलाई शनिवार डढेलो निभाउन पठाएका छन् । 

लगभग ४४ हजार सैनिकहरू आगो निभाउनका लागि सक्रिय छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x