×

NMB BANK
NIC ASIA

ट्रम्पले जी७ शिखर सम्मेलनमा देखाए अनौठो व्यवहार (भिडियो)

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फ्रान्सको बियारिजस्थित होटल दु पालाइमा चलिरहेको विकसित मुलुकहरूको जी७ शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अनौठो व्यवहार देखाएका छन् । 

Muktinath Bank

सम्मेलनको दोस्रो दिन आइतवार विश्वनेता तथा तिनीहरूका पत्नीहरू रात्रिभोजमा सरिक भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले जर्मनीकी चान्सलर एंगेला मर्कलसँग अभिवादन गर्दा ओठ चुमुर्क्याएको देखिएको थियो । उनी अमिल्दो अवस्थामा देखिएका थिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंकी पत्नी ब्रिगिटले चाहिँ ट्रम्पलाई परम्परागत युरोपेली चुम्बन दिइन् । 


Advertisment
Nabil box
Kumari

उता अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प रातो वस्त्रमा निकै सुन्दर देखिएकी थिइन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनलाई गालामा चुम्बन गरेर स्वागत गरे ।

Vianet communication
Laxmi Bank

रात्रिभोजअघि विश्वनेता र तिनका पतिपत्नीहरूले आमन्त्रित पाहुनासँग पारिवारिक तस्वीर लिए ।

मर्कलले म्याक्रोंसँग बेस्सरी कुराकानी गरेको देखियो असन उनले क्यामरामा खासै हेरिनन् भने अन्य नेतागण चाहिँ स्थिर उभिएर क्यामरालाई पोज दिए । 

अफ्रिकी मुलुकका नेताहरू, अस्ट्रेलियाका प्रधानमन्त्री तथा चिलीका राष्ट्रपति पनि जी७ सम्मेलनमा म्याक्रोंको निम्तो मान्न आएका थिए र सामूहिक तस्वीरमा देखिए ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x