×

NMB BANK
NIC ASIA

शिक्षकका लागि तालिम सञ्चालन

भदौ १४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जुम्ला – शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ ।

Muktinath Bank

गाउँपालिकाले हिमशिर मावि तातोपानी जुम्लामा शुक्रवारदेखि ५ दिने कार्यशाला सञ्चालन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूलतः गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र शिक्षकलाई उनीहरुको पेशाप्रति जिम्मेवार बनाउन अभ्यासमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।


Advertisment
Nabil box
Kumari

‘पछिल्लो समयमा ग्रामीण भेकका निजी, सामुदायिक तथा सरकारी विद्यालयको शैक्षिकस्तर खस्किँदै जाँदा स्थानीय सरकारले अपेक्षा गरेको प्रतिफल प्राप्त हुन सकेको छैन,’ अध्यक्ष न्यौपानेले भने, ‘त्यसैले गाउँपालिकाले विगतभन्दा वर्तमान सुहाउँदो क्रियाकलापमा आधारित शिक्षण सिकाइमा बढी जोड दिएको हो ।’ कार्यशालाले २ सय ५० शिक्षकलाई शैक्षिक रुपान्तरणका अभियन्ताका लागि उत्प्रेरित गर्ने उनको विश्वास थियो । 

Vianet communication
Laxmi Bank

प्रशिक्षक अर्जुन भट्टले परम्परागत पट्यार लाग्दो शिक्षण सिकाइलाई विस्थापित तथा नवितम् शिक्षण विधिलाई स्थापित गर्ने कार्यशालाको मूल उद्देश्य रहेको बताए । ‘परम्परात शिक्षण सिकाइ साँघुरा कोठा र निराशित शिक्षकको मृत्यु भइसक्यो,’ प्रशिक्षक भट्टले भने ।

कार्यशालामा सहभागी शिक्षिका धनलक्ष्मी शाहीले पहिलो दिनमै शिक्षकलाई नयाँ ऊर्जा मिलेको बताइन् । ‘कार्यशालाले घोकाउने र बालबालिकालाई दबाब दिएर पढाउने अहिलेसम्मको शिक्षण विधिलाई पूर्णरुपले निरुत्साहित गरेको छ,’ शिक्षिका शाहीले भनिन् ।

हिमशिखर मावि तातोपानी जुम्लाका प्रधानाध्यापक राजु केसीले खिया लागेको शिक्षणविधि र ऊर्जा सकिएको शिक्षकमा यस कार्यशालाले निखारता ल्याउने विश्वास व्यक्त गरे । शिक्षण शैलीमा नयाँपन दिन पहिलो ३ दिनमा १ सय ५१ आधारभूत तहका शिक्षकको सहभागी रहेको र दोस्रो चरणमा २ दिनसम्म मावि तहका शिक्षकका लागि कार्यशाला सञ्चालन गरिने प्रधानाध्यापक केसीले जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x