×

NMB BANK
NIC ASIA

यी हुन् इन्जिनीयरिङ पढेर बलिउडमा चम्किएका कलाकार

भदौ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- यदि तपाईंलाई कलाकार बन्ने सपना 'एक्टिङ स्कूल'बाट मात्रै पूरा हुन्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुनेछ । बलिउडमा केही यसत्ा सेलेब्रेटी छन् जो भिन्नभिन्न विषय अध्ययन गरेर रंग संसारमा आएका छन् । त्यस्तै आज हामी इन्जिनीयरिङको पढाइ सकेर कलाकारिता क्षेत्रमा जमेका केही सेलेब्रेटीबारे जानकारी दिनेछौं । 

Sagarmatha Cement
Muktinath Bank

सुशान्तले दिल्ली सुशांत ने दिल्ली टेक्नोलोजिकल विश्वविद्यालयमा मेकानिकल इन्जिनीयरिङको अध्ययन गरेका छन् । यद्यपि उनले अभिनेता बन्नका लागि अन्तिम वर्षको पढाइ सकेनन् । उनले बीचमै कलेज छोडिदिए । उनले अल इन्डिया इन्जिनीयरिङ एक्जाममा ७ औं स्थानमा नाम निकालेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउडका नयाँ अभिनेता कार्तिक आर्यनले मुम्बईमा बायोटेक्नोलोजीमा इन्जिनीयरिङ गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कृति सेननले दिल्लीको जेपी इन्स्टिच्यूट अफ इनफर्मेशन टेक्नोलोजी, नोएडादेखि इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बी टेक गरेकी छन् । 

Vianet communication
Laxmi Bank

आर माधवन फिल्म 'थ्री 'इडियट्स'मा इन्जिनीयरिङको भूमिकामा छन् । तर उनी वास्तविक जीवनमै इन्जिनीयर हुन् । उनले कोल्हापुरको राजाराम कलेजबाट इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका छन् । 

सोनू सूदले नागपुरको यशवंतराव चवन कलेजबाट इलेक्ट्रिकल इन्जिनीयरिङको अध्ययन गरेका छन् । 

तापसी पन्नूले कम्प्युटर साइन्समा इन्जिनीयरिङ गरेकी छन् । 

रितेश देशमुख, विक्की कौशलले पनि इन्जिनीयरिङको अध्ययन गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x