भारतीय एटीएमबाट चोरी भएको रकम असुल्न कठीन

भदौ २०, २०७६

काठमाडौं– नक्कली कार्डमार्फत रकम चोरी भएको प्रकरणमा भारतबाट झिकिएको भनिएको १ करोड ५ लाख रुपैयाँ असुल हुन कठीन देखिएको छ । 
नेपाली एटीएमबाट चोरी भएको करीब १ करोड ८९ लाखमध्ये अधिकांश फेला परेपनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सरोकारवाला मौन छन् । 
घटना अनुसन्धानका लागि  राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको दछ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 
 


ADVERTISEMENT

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस