असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भदौ २४, २०७६
काठमाडौं – भारतको केरल राज्यमा गुडिरहेको कारबाट डेढ वर्षीया छोरी खसेको आमाबुवाले थाहै पाएनन् । तीस माइल पर रहेको घर पुगेपछि मात्र पो उनीहरू झल्याँस्स भए ।
शिशु केरलको इडुक्की जिल्लामा जीपबाट खसेकी थिइन् । त्यतिखेर उनका पिता सतीश र सत्यभामा तमिलनाडुमा रहेको पालानी मन्दिरमा भएको पूजाआजा सकेर घर फर्किरहेका थिए ।
शिशु रोहिता सुतिरहेकी आमाको काखमा बसिरहेकी थिइन् । जीप मोडिँदा उनी तल खसिन् ।
बच्ची जीपबाट खसेको आमाबुवाले थाहा पाउँदा ३० माइल पर पुगिसकेका थिए ।
रोहिता घस्रिँदै नजिकैको वन चेकप्वान्ट पुगिन् । वन विभागका अधिकारीहरूले शिशुलाई सीसीटीभीमा देखेपछि उनलाई उद्धार गर्नका लागि दौडिए ।
उनलाई प्राथमिक उपचार गरियो अनि प्रहरीलाई बुझाइयो । उनलाई सामान्य चोटपटक मात्र लागेको थियो ।
मध्यरातमा घर पुगेपछि मात्र मातापिताले बच्ची हराइरहेको थाहा पाए र भेल्लाथूभाल प्रहरी चौकीमा रिपोर्ट गरे ।
उनीहरूलाई प्रहरीले मुन्नारमा बच्ची फेला परेको जानकारी दिइयो ।
घटना भएको ठाउँमा जंगली जनावर र भुस्याहा कुकुरको आतंक छ । धन्य बच्चीलाई केही भएन ।
एजेन्सी
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...