विप्लवका छोरा प्रकाश पक्राउ

भदौ २५, २०७६

काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव'का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवनको मेडिकल कलेज परिसरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक एसपी दान बहादुर मल्लले बताए ।


ADVERTISEMENT

उनले भने, 'चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका उनीसहित अन्य १५ जना विद्यार्थी पनि पक्राउ परेका छन् ।’

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस