डोजरको सहायतामा जोखिम मोलेर काम गर्दै

भदौ २५, २०७६

म्याग्दी- बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भीरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरी भीरमा नयाँ ट्र्याक निर्माण गर्न लागिएको छ ।

तस्वीर : कमल खत्री/रासस


ADVERTISEMENT

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस