भदौ २५, २०७६

बागलुङ- बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने ‘भदोरै सिस्नो खोस्ने पर्व’ मा सुँगुरको साँप्रा बाँधिएको सिस्नोको मुठा खोसाखोस गर्दै मगर समुदायका अविवाहित युवायुवती । पर्वले कुल पितृको उद्धार हुने, गाउँको भलो हुने, रोगव्याधी नलाग्ने, अन्नबाली सप्रने जनविश्वास छ ।

तस्वीर : रामबहादुर थापा/रासस


ADVERTISEMENT

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस