९ वर्ष वितिसक्दा पनि विजुली नबालेको भन्दै स्थानीयले फाले सहकारीको साइनबोर्ड

भदौ २५, २०७६

कैलाली-कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाले बिधुतिकरणका लागि रकम सङ्कलन गरेको ९ वर्ष भइसक्दापनि घोडाघोडी नगरपालिकासहित कैलारी गाउँपालिकाको विभिन्न वडामा बत्ती नबालेको हुनाले संस्था खारेजीको माग गर्दै आन्दोलनमा आएका महिला सहकारीको कार्यालयमा रहेको सहकारीको साइनबोर्ड फाल्दै । तस्वीर : प्रकाश मिश्र


ADVERTISEMENT

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस