×

NMB BANK
NIC ASIA

इराकमा राखियो अमेरिकाविरोधी नारा सहितको बोर्ड (भिडियो)

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिका र इजरायलविरुद्ध सन्देश लेखिएका बोर्डहरू इराकको राजधानी बग्दादका सडकहरूमा राखिएको छ । उक्त बोर्डहरू इरानी एजेन्टले अभियान चलाउने क्रममा राखेको एक इराकी गर्भनरले बताएका छन् । 

Muktinath Bank

ती बोर्डहरू इरानले चलाएको प्रचारबाजी अभियान अन्तर्गत राखिएको विश्वास गरिएको छ । इराकमा रहेका प्रोक्सी समूहहरू उपयोग गरेर क्षेत्रीय शक्ति देखाउने इरानको रणनीति रहेको विश्वास गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इराकको निनेभे प्रान्तका गभर्नर अतील अल–नुजेफीले गत साता अमेरिकाको विनाशको नारा सहितका बोर्ड राख्नु भनेको सरकारले इरानपक्षधर समूहलाई रोक्न नसक्नु भएको बताए । उनीहरूले इराकलाई खतरनाक अन्तर्राष्ट्रिय द्वन्द्वमा घचेडेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

एउटा बोर्डमा अमेरिकाको स्ट्याच्यु अफ लिबर्टी र राष्ट्रपति डोनल्ड ट्रम्पको चित्र राखेर यस्तो क्याप्सन लेखिएको छ ः इजरायललाई समर्थन गरेर ‘यस क्षेत्रको असुरक्षा र अस्थिरताका लागि अमेरिका जिम्मेवार छ’ ।

Vianet communication
Laxmi Bank

अमेरिकी दूतावास, राष्ट्रपति भवन र सरकारको सचिवालय भवनभन्दा एक माइलभन्दा कम दूरीमा कम्तीमा पाँचवटा बोर्ड राखिएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x