दीपिका पादुकोणको फिटनेस सुत्र (भिडियोसहित)

भदौ २७, २०७६

काठमाडौं– बलिउड नायिका दीपिका पादुकोण बलिउडका फिट एण्ड मेन्टेन गर्ने नायीकाहरुमध्ये एक हुन् । नायीकाहरुले जति नै व्यस्त भएपनि आफ्नो फिटनेसमा भने निकै नै ध्यान दिन्छन् ।

अहिले पादुकोणले फिटनेशका लागि गरेको कसरतको एउटा भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा पादुकोण वर्कवाटउटमा मज्जाले लागेकी छिन् । 


ADVERTISEMENT
भदौ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस