×

NMB BANK
NIC ASIA

टीशर्ट र कट्टु मात्र लगाएर भवनमा अड्किए यी व्यक्ति, कसरी पुगे त्यहाँ ? (भिडियो)

भदौ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा एक व्यक्ति भवनको ब्लकमा लड्नबाट बच्ने कोशिश गरेको भिडियो फूटेज सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उक्त व्यक्तिले टीशर्ट र कट्टु मात्र लगाएको देखिन्छ । उनी अग्लो भवनको अघिल्तिरको भागमा चिप्लिरहेका छन् अनि उनको ढाड भित्तामा अडेसिएको छ । एउटा गोडा चाहिँ अगाडिको पक्की खम्भामा राखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती मानिस लड्दालड्दै अड्किए तर निकै तल्लामाथि फसे । 


Advertisment
Nabil box
Kumari

उनले एक हातले आपतकालीन फोन गरेको अनि अर्कोले शरीर थामेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

पछि उनी भुइँमा पछारिएका देखिन्छन् । 

घटना मंगलवार दक्षिणी चीनको गुआङदोङ प्रान्तमा रहेको माओमिङ शहरमा भएको बताइएको छ । 

भिडियो वीबो नामक सामाजिक सञ्जालमा शेयर गरिएपछि केही प्रयोगकर्ताले ती व्यक्ति प्रेमिकासँग गोप्य भेटघाट गर्न जाँदा अचानक भाग्नुपरेकाले त्यस्तो अवस्थामा रहेको हुन सक्ने बताए । 

पछि ती व्यक्ति लडेर मरेको हल्ला पनि फिँजियो । 

प्रहरी अधिकारीहरूले यी हल्ला निराधार रहेको बताउँदै मानिसहरूलाई हल्ला नफैलाउन आग्रह गरे । 

प्रहरीले भिडियोमा देखिएको घटनापछि कोही मरेको खबर नआएको बतायो । आफूहरूले घटनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x