×

NMB BANK
NIC ASIA

बिश्वको एउटा यस्तो देश, जहाँका रेलको जिम्मेवारी बच्चाले लिन्छन्

भदौ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- कुनैपनि देशका लागि यातायात सबैभन्दा सुगम तथा अत्यवश्येक साधन हो । यस मध्येकै एउटा सवारी साधन हो रेल ।

Muktinath Bank

जसलाई सहज तरिकाले सञ्चालन गर्नको लागि ठूला मानिसहरुको आवस्येक हुन्छ । मानिसहरुले रेल पूर्वनियोजित प्लानमा यो काम गर्ने गर्छन् किनभने रेल चलाउनु सानो कुरा भने पक्कै होइन । तर बिश्वमा एयटा यस्तो देश पनि छ, जहाँ साना बच्चाहरुले यसको पुरै जिम्मेवारी लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के गर्छन् बच्चाहरु ?
 


Advertisment
Nabil box
Kumari

युरोपको एक देश हंगेरीको राजधानी बुडापेस्ट भन्दा माथि रहेको पहाडको जंगलमा एउटा रेल्वे स्टेशन छ । जसलाई वुड्ल्याण्डको गहिरो जंगलले घेरेको छ । 

Vianet communication
Laxmi Bank

तर यहाँको सबैभन्दा अचम्म गर्ने कुरा भनेको यो रेल्वे स्टेशनको पुरा जिम्मेवारी बच्चाहरुले लिएका छन् । सबैतिर बेचिने टिकट,डीजल,इञ्जिन र सिग्नल गार्ड जस्ता कुराहरु सबै बच्चाहरुले हेर्ने गर्छन् । 

गएको वर्षमात्र यहाँको रेल्वे स्टेशनले ७० औँ वार्षिकोत्सव मनाएको छ । यस कार्यक्रममा बच्चाहरु आफ्नो ड्रेस लगाएर कार्यक्रममा उपस्थित भएको तस्बिर अहिले सामाजिक सञ्जनलमा भाइरल भइरहेको छ । सबैले बच्चाहरुले रेल्वे स्टेशनमा कुशलता पूर्वक टिकट बेचेको देखेर सबै छक्क परे । बच्चाहरु ट्रेन चेक गर्छन्, स्टेशनबाट ट्रेन निस्कने बेला उनीहरु सबैलाई सलाम गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x