×

NMB BANK
NIC ASIA

बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग, माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काङ्ग्रेसले जागरण अभियानका क्रममा बाँकेका जिल्ला सभापतिलगायत कार्यकर्तामाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गर्दै आज माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । 

Muktinath Bank

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरले आयोजना गरेको कार्यक्रममा
 काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकको नागरिकको सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि सरकार आफै घटना घटाउन उद्दत रहेको आरोप लगाउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले काङ्ग्रेस माथि भएको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएकाले दोषीलाई कारवाही नगरे काङ्ग्रेसले देशभर आन्दोलन गर्ने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

यसैबीच काङ्ग्रेस तीनै जिल्लाका सभापतिले आज बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनामा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x