×

NMB BANK
NIC ASIA

उपत्यका विकास प्राधिकरण खाली जमिन संरक्षण गर्न जुट्यो, बन्दैछ पार्क

भदौ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं  - नेपाल भूकम्पीय जोखिम भएका देशमध्ये ११ औं नम्बरमा पर्छ। नेपालका जिल्लामध्ये बढी जोखिममा छ– काठमाडौं। जमिनको भारवहन क्षमताभन्दा बढी भवन निर्माण भइरहेको विज्ञहरू बताउँछन्। काठमाडौं महानगरपालिकामा जनसंख्या र भवनको अत्यधिक चापले गर्दा विपद्का बेला भाग्ने ठाउँसम्म छैन। ०७२ सालको भूकम्पपछि खाली जमिन राख्ने धेरै बहस भए पनि काममा भने तदारुकता देखिएन।

Muktinath Bank

तर, अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली जमिन संरक्षण गर्न सुरु गरेको छ। संरक्षण गरिएको जमिनमा पार्क बनाउने कार्य सुरु भएको हो। प्राधिकरणअन्तर्गत काठमाडौं जिल्लाका सूचना अधिकारी सुरेश रेग्मीले स्थानीय तहबाट आएको प्रस्तावबाट जमिनको अवस्था हेरी संरक्षण भइरहेको बताए। रेग्मीका अनुसार अहिले खुला ठाउँको संरक्षण गर्ने र आधारभूत संरचना बनाइरहेको छ। ‘दुई किसिमले काम भइरहेको छ,’ उनले भने, ‘पार्क बनाउने र विपद्मा बस्न सक्ने ठाउँको संरक्षण भइरहेको छ।’ अन्नपूर्ण पाेस्टमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x