महालक्ष्मी विकास बैंककाे शाखा कोटेश्वरमा

भदौ ३१, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंक लि.ले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमवार नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टको उपस्थितीमा बैंकको शाखा उद्घाटन गरिएको हो । 

यससँगै यस बैंकको देशका सय वटा शाखा सञ्जाल पुगेको छ भने बैंकले ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस