पुनःनिर्माणको पर्खाइमा गोकुलेश्वर विमानस्थल

भदौ ३१, २०७६

दार्चुला- सशस्त्र द्वन्द्वकालदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको पर्खाइमा छ ।

दार्चुलाको गोकुलेश्वर विमानस्थल अहिले गौचरन बनेको छ ।


ADVERTISEMENT

तस्वीर : नरेन्द्रसिह कार्की/रासस

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस