जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं – थाइल्यान्डको कुख्यात टाइगर टेम्पलबाट उद्धार गरिएका आधाभन्दा बढी बाघको मृत्यु भएको छ । उक्त मन्दिरले बाघ तस्करी गर्ने गरेको आरोप लागेपछि बन्द गरिएको थियो ।
अधिकारीहरूले राजधानी बैंककको पश्चिमी भागमा रहेको मन्दिरबाट लगभग १५० वटा बाघ बरामद गरेका थिए । वन्यजन्तु तस्करी रोक्न व्यापक रूपमा दबाब परेपछि बाघ उद्धार गरिएको थियो ।
त्यतिखेर छापा मार्दा अधिकारीहरूले मृत डमरुहरू फ्रीजरमा राखिएको अनि अन्य डमरुलाई जारमा खाँदिएको पाए ।
उक्त मन्दिर जाने पर्यटकहरूले बाघहरूसँग सेल्फी खिच्थे र डमरुहरूलाई बोतलबाट दूध पिलाउँथे । तर मन्दिरका मान्छेले बाघका अंग कालोबजारी गर्ने गरेको थाहा पाएपछि मन्दिर विवादमा परेको थियो ।
१४७ वटा बाघ बरामद गरिएकोमा ८६ वटाको मृत्यु भएको छ ।
बाघहरूलाई नियन्त्रणमा राखिएपछि कमजोर भएका थिए र उनीहरूको स्वास्थ्य बिग्रँदै गएको थियो ।
नियन्त्रणभित्र बाघहरूलाई लालनपालन गरिएकाले उनीहरूको रोगप्रतिरोधक क्षमता कमजोर बनेको थियो र उनीहरू ल्यारिन्जियल टंग डिजीज नामक भाइरल रोग लागेको थियो ।
उक्त मन्दिरले आफूलाई वन्यजन्तुको आरक्षण केन्द्रका रूपमा प्रचार गरेको भए पनि उसले वन्यजन्तु तस्करी र दुर्व्यवहार गरेको आशंका गरिएपछि अनुसन्धान थालिएको थियो ।
एजेन्सी
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...