×

NMB BANK
NIC ASIA

चन्द्रमाको दक्षिणी ध्रुवमा रात पर्दै, भारतको विक्रम ल्यान्डरसँग सम्पर्क लगभग असम्भव

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चन्द्रमाको दक्षिणी ध्रुवमा अब रात पर्न लागेको छ । यससँगै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोको विक्रम ल्यान्डरसँग सम्पर्क गर्ने सम्भावना पनि लगभग सकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सम्पर्क त परको कुरा, त्यसको तस्वीर समेत खिच्न नसकिने भएको छ । अमेरिकी अन्तरिक्ष नियोग नासा समेतका स्पेस एजेन्सीले पजि विक्रम ल्यान्डरको तस्वीर खिच्न सक्ने छैनन् । यस खतरनाक रातमा विक्रम ल्यान्डर साबुत रहन एकदम गाह्रो हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम ल्यान्डर अवतरण गरेको ठाउँमा सूर्यको प्रकाश आइपुग्दैन । तापक्रम घटेर माइनस १८३ डिग्री सेल्सियससम्म पुग्छ । उक्त तापक्रममा विक्रम ल्यान्डरको विद्युतीय हिस्सा साबुत बस्दैन ।  विक्रम ल्यान्डरमा रेडियोआइसोटोप हीटर युनिट लगाइएको हुन्थ्यो भने साबुत बस्थ्यो ।


Advertisment
Nabil box
Kumari

यसरी सम्पर्कको सम्भावना टुटेपछि इसरोले एक ट्वीट गरेर आफूहरूको हौसला नटुट्ने बताएको छ । 

Vianet communication
Laxmi Bank

इसरोका विश्वस्त सूत्रहरूले आइतवारतिर विक्रम ल्यान्डरसम्बन्धी जानकारी र तस्वीर सर्वसाधारणका लागि जारी गर्न सकिने बताएका छन् । 

नासाको लुनार रिकोनेसा अर्बिटर (एलआरओ) का प्रोजेक्ट वैज्ञानिक नोआह ई पेत्रोले चन्द्रमामा साँझ पर्न थालेको बताए । एलआरओले विक्रम ल्यान्डरको तस्वीर त खिच्ने तर तस्वीर स्पष्ट आउने ग्यारेन्टी नभएको उनले बताए । तैपनि

उक्त तस्वीर इसरोलाई दिइने उनको भनाइ छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x