पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं – एन्टीबायोटिकले हाम्रो शरीरलाई ब्याक्टेरियाबाट बचाउँछ । यसले औषधिको पनि काम गर्छ । तर यसका केही साइड इफेक्ट्स पनि छन् ।
आवश्यकभन्दा बढी एन्टीबायोटिक उपयोग गरेमा शरीरले यसको प्रतिरोध प्रणाली विकसित गर्छ । अनि त रोग लागेपछि कुनै पनि औषधिले काम गर्दैन ।
अहिले जनावरहरूलाई एन्टीबायोटिक दिन थालिएको छ । भारत, पाकिस्तान, चीन, टर्की, ब्राजिल लगायतका देशमा एन्टीबायोटिक प्रतिरोध जनावरहरूमा बढ्न थालेको देखिन्छ । प्रिन्सटन युनिभर्सिटी र दिल्लीमा रहेको सेन्टर फर
डिजीज डाइनामिक्स, इकोनोमिक्स यान्ड पोलिसीले मिलेर समीक्षा अध्ययन गरेर साइन्स जर्नलमा प्रकाशित गरेको छ ।
अमेरिकामा भारतीय सुपरबगका कारण एक महिलाको मृत्यु भएको छ । संसारको कुनै पनि एन्टीबायोटिकले यस संक्रमणको उपचार गर्न नसक्ने थाहा हुन आएको छ । सन् २००८ मा भारतीय मूलकी एक स्विडिश महिलामा यो सुपरबग पाइएको थियो ।
चिकित्सकहरूले यसलाई न्यु डेली मेटालो बीटा लेक्टामेस नाम दिएका छन् ।
मासुको भोजन गर्नेहरूलाई एन्टीबायोटिक प्रतिरोधको समस्या बढिरहेको छ । आजकल मानिसको तुलनामा जनावरले तीन गुणा बढी एन्टीबायोटिक सेवन गरिरहेका छन् ।
अध्ययनका प्रमुख लेखक रमनन लक्ष्मीनारायणनले भने, ‘सन् २००० देखि २०१८ सम्म मासु खाइने जनावरमा पाइने एन्टीमाइक्रोबियल कम्पाउन्डमा एन्टीबायोटिक प्रतिरोधको मात्रा ५० प्रतिशतभन्दा बढी पाइयो ।’
जनावरहरूमा बढिरहेको एन्टीबायोटिक प्रतिरोध संक्रमण अन्त्यमा गएर मानिसहरूलाई नोक्सानी पुर्याउनेछ ।
एजेन्सी
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...