×

NMB BANK
NIC ASIA

अनुहारमा कालो दलेको तीनवटा तस्वीर सार्वजनिक भएपछि ट्रुडोले मागे माफी (भिडियो)

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अनुहारमा कालो दलेको तीनवटा तस्वीर लगालग प्रकाशित भएपछि माफी मागेका छन् । अरेबियन नाइट्स पार्टीमा उनले त्यसरी अनुहारमा कालो दलेका हुन् । 

Muktinath Bank

सन् २००१ मा राखिएको अरेबियन नाइट्स पार्टीमा उनले अनुहारमा रंग दलेका थिए । त्यतिखेर उनी विद्यालयका शिक्षक थिए । उनले जमैकाको गीत डे–ओ गाउँदा ह्यारी बेलाफोन्टेको जस्तो लुगा लगाएको पनि स्वीकार गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले त्यसरी अनुहारमा कालो र खैरो रंग दल्नु अस्वीकार्य थियो भन्ने ट्रुडोको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनले माफी मागे पनि यी तीनवटा घटनामा मात्र कालो दलेको कि अरू बेला पनि त्यसै गरेको भन्ने कुरा पुष्टि गरेनन् । एकजना संवाददाताले यस्ता किसिमका अन्य तस्वीर पनि छन् कि भनी चिच्याएर सोध्दा ट्रुडो मौन बसेका थिए । 

Vianet communication
Laxmi Bank

‘मैले गरेको कामले उक्त समुदायलाई चोट पुग्यो । आफ्नो पहिचानकै कारण व्यक्तिले असहिष्णुता र पक्षपातको सामना गर्नु हुँदैन । यसमा मलाई गहिरो पश्चात्ताप छ,’ उनले भने । 

क्यानडामा आमनिर्वाचन आउन लागेको बेलामा ट्रुडोको ‘कालो’ विगत सार्वजनिक भएपछि उनलाई चुनावमा अप्ठ्यारो पर्ने विश्लेषण गरिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x