सोनू निगम आइकन अवार्डले सम्मानित

असोज ४, २०७६

काठमाडौं– बलिउडका चर्चित गायक सोनू निगम ब्रिटेनको बार्षिक २१ औं सताब्दीको आइकन अवार्डले सम्मानित भएका छन् ।

यस पुरस्कार समारोहमा विश्वभरबाट छानीएका मध्ये सोनू निगम पनि थिए । 
निगमले समारोहमा बोल्दै यस पुरस्कारका लागि आफू चुनिदा निकै आभारी भएको बताएका छन् ।
 


ADVERTISEMENT

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस