×

NMB BANK
NIC ASIA

कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निजगढ– नेपाल विद्युत् प्राधिकरणको निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

Muktinath Bank

निजगढ शाखा र चन्द्रपुर शाखाले सूचनाबिनै घण्टौँसम्म विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्रपुर सबस्टेशन शाखा तथा निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाले मिनेटमिनेटमा विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणका घरमा रहेका विद्युतीय उपकरण बिग्रन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

कर्मचारीको लापरवाहीका कारण निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाबाट वितरण गरिने विद्युत् प्रसारण लाइनमा पटकपटक समस्या आउँदा आफूहरु पीडित भएको स्थानीयको गुनासो छ । छिनछिनमा विद्युत् आउने जाने गर्दा घरमा रहेको इलेक्ट्रोनिक उपकरण दिनदिनै बिग्रन थालेको स्थानीयको भनाई छ ।

Vianet communication
Laxmi Bank

निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाको लापरवाहीका कारण यस क्षेत्रमा रहेका विद्युतीय व्यापार व्यवसाय तथा सञ्चारमाध्यममा समेत त्यसको प्रत्यक्ष असर परेको छ । 

लामो समयसम्म पनि विद्युत् सेवा विस्तार अनियमितरुपमा अवरुद्ध हुँदा यस क्षेत्रका सञ्चारमाध्यमका साथै इलेक्ट्रिक पसल त्यसको प्रत्यक्ष मारमा परेका छन् । 

आफूहरुलाई मन लाग्दा लाइन दिने मन नलाग्दा लाइन काट्ने गरेका कारण आफूहरु अनियमित विद्युत् कटौतीको मारमा परेको निजगढका इलेक्ट्रिक तथा मोबाइल पसल सञ्चालकको गुनासो छ ।

चन्द्रपुर सवस्टेशन शाखाले बारा, रौतहट र सर्लाहीमा विद्युत् सेवा विस्तार गरिरहेको छ । ट्रान्सफर्मरका कारण विद्युत् सेवा विस्तारमा समस्या आएको चन्द्रपुर सबस्टेशन शाखाका सविता चौधरीले बताइन् ।

वितरण शाखाले सबस्टेशनलाई र सबस्टेशनले वितरण शाखालाई आरोपप्रत्यारोप लागाउने र विद्युत् सेवा विस्तारमा अनियमित गर्ने गरेका कारण बारा, रौतहट र सर्लाहीका स्थानीयवासिन्दा मारमा परेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x